विराटनगरको मेगा वैंक र गणपती क्लिनीक विच उपचार सेवामा सम्झौता

<span class='c1'>विराटनगरको मेगा वैंक र गणपती</span> <span class='c2'>क्लिनीक विच उपचार सेवामा सम्झौता</span>

विराटनगर ९ साउन । विराटनगरमा रहेको मेगा बैंक र हस्पिटल चोकमा रहेको गणपती क्लिनीक विच उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।


बैंक र क्लीनिक विच विराटनगरमा भएको एक कार्यक्रम विच उपचार सेवामा १५ प्रतिशत छुट दिने व्यावस्था गरिएको हो । बैंकका कर्मचारी तथा बैंकका कार्ड होल्डरहरुलाई उक्त क्लिनीकमा छुटको व्यावस्था गरेको मेगा बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्