मोरङको रंगेलीमा चिसाङ खोला गाउँपस्दा ५० घर डुवानमा

<span class='c1'>मोरङको रंगेलीमा चिसाङ खोला</span> <span class='c2'>गाउँपस्दा ५० घर डुवानमा</span>

रबिन्द्र बराल
रंगेली, १० साउन ।
निरन्तरको अविरल बर्षाको कारण रंगेलीमा ५० घर डुबानमा परेको छ । मोरङको रंगेली नगरपालिका ८ को चाईनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेको हो । बिहीबार राति सुतिरहेको समयमा खोला गाउँ पसेको हो । राती खोला गाउँपसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छाडेर भागेका थिए ।
घरमा पानी पसेपछि उनिहरुको घरमा चुलो समेत बल्न सकेको छैन गाउँमा डुवान भएर पानी पसेको १८ घण्टा बितिसक्दा पनि कसैले चासो नदिएको आरोप लगाए । स्थानीय वडा सदस्य मिरा दाहालले बाढी गाउँमा पसेपछि पिडित परिवारको घर पहिचान गरेर रहात बितरण गरिने जनकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्