प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दीछ ३८००, कार्यरत कर्मचारी जम्मा २४००
आवर बिराटनगर डटनेट | Jul 29, 2019
बिनु तिमल्सिना
बिराटनगर साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।