बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने

<span class='c1'>बिराटनगरमा राधाकृष्ण रथ यात्राको</span> <span class='c2'>दिन सार्वजनिक विदा दिईने</span>

बिराटनगर साउन १३ ,

बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने भएको छ । भदौ ७ गते निस्कने उक्त रथयात्रामा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिराटनगरको १९ वटै वडामा बिदा लागु हुने बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिए ।

कृष्णजन्माषटमीको भोलिपल्ट निस्कने उक्त रथ यात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्रा रहेको छ भने उक्त रथयात्रामा ५ लाख बढीले सहभागिता जनाउने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्