इशा कार्की र पवित्रा गुरुङको तीज गीत ‘यो तीजमा गरौं रमाइलो’ बजारमा

इशा कार्की र पवित्रा गुरुङको तीज गीत ‘यो तीजमा गरौं रमाइलो’ बजारमा

काठमाडौं, १४ साउन । नेपाली महिलाको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गित बजार पिट्न थालिसकेको छ । तीज आउन एक महिना बाँकी रहेका बेला सार्वजनिक भइरहेका तीज गीतहरुले दर्शक र स्रोता माझ धमाधम आईरहेको छ।
यसैमध्येको एक हो, इशा कार्की र पवित्रा गुरुङको तीज गीत ‘यो तीजमा गरौं रमाइलो’ बजारमा आएको हो । एक हप्ता अघि मात्र यो गित सार्वजनिक गरिएका हो ।
‘यो तीजमा गरौं रमाइलो’मा इशा र पवित्राको स्वर रहेको छ भने इशा कार्कीकै शब्द सृजना र संगीत रहेको छ । एरेन्ज भने रिकेश गुरुङले गरेका छन् । मनोज विष्टको निर्देशन रहेको सो गीतको भिडियोमा सृष्टि खड्का र संगम शर्माको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?time_continue=3&v=p00cGRYRQY8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्