‘तोर विना’ थारु भाषाको म्युजिक भिडीयो युटुव मार्फत सार्वजनिक (भिडियो सहित)

‘तोर विना’ थारु भाषाको म्युजिक भिडीयो युटुव मार्फत सार्वजनिक (भिडियो सहित)

प्रेम देवान

विराटनगर १४ साउन । गायक तथा मोडल करण चौधरीले गाएको थारु भाषाको डान्सिङ गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।
‘एक दो तिन नयाँ मेशिन फेशबुक मे देख्नु हे करनु पसिम ’ बोलको नामक गीत गायक करण चौधरीको आफ्नै युटुव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक करण सगैै निकिता मण्डल थारुले उनलाई गाउन साथ दिएकी छिन् । म्युजिक भिडियोमा जय चौधरी, लक्ष्मी राई , सरस्वती चौधरी लगायत समिर, ईस्वर , सुमन र दिपेश चौधरीले म्युजिक भिडीयोमा डान्स तथा अभिनय गरेका छन् । गीतको संगित तथा रचना रेन चौधरीले दिएका छन् ।


उक्त म्युजिक भिडियो उज्वल तामाङले छायाँकन गरेका छन् भने भिडियो मिक्सिङ हेमन तामाङले गरेका छन् । म्युजिक भिडियो विराटनगर एयरपोर्ट लाईनमा रहेको ह्यासट्याग रेष्टुरेण्ट र कटहरी जमटोकीको नयाँ गुद्री बजारमा छायाँकन गरिएको छ ।
तोर विना करण चौधरीको यो पाँचौ म्युजिक भिडीयो हो । साथै उनले अहिले सम्म २ वटा एल्वम , र एक दजर्न बढी गीतहरु गाइसकेका छन् । आगामी दिनमा करणको ‘कहे हम नई साक्छुन्’ भाग दुई ल्याउने तयारीमा छन्

म्युजिक भिडियो

https://www.youtube.com/watch?v=_V492IHVmJ0

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्