कुलोमा डुबेर कानेपोखरीका ४२ बर्षिय तेजेन्द्रको मृत्यु

कुलोमा डुबेर कानेपोखरीका ४२ बर्षिय तेजेन्द्रको मृत्यु

विराटनगर, १४ साउन ।
कुलोमा डुवेर मृत्यू मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने बर्ष ४२ को तेजेन्द्र अधिकारीको कुदाृमा डुबेर ज्यान गएको छ । आफ्नो घर देखी एकसय मिटर पश्चिमा रहेको कुलोमा कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले डुबेर ज्यान गएको पुष्टी गर्नुभयो । रातीको १० बजेको समयमा भएको घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्