बिराटनगरमा अर्थशास्त्रको पाठशाला , अध्यक्षमा विजय दाहाल

<span class='c1'>बिराटनगरमा अर्थशास्त्रको पाठशाला ,</span> <span class='c2'>अध्यक्षमा विजय दाहाल</span>

बिराटनगर साउन १५ ,

बिराटनगरमा अर्थशास्त्रको क्षेत्रमा काम गर्दै आएको अर्थशास्त्रको पाठशाला पुन सक्रिय हुने भएको छ । अर्थशास्त्रको पाठशाला बिराटनगरमा अध्यक्षमा  विजय दाहाल चयन भएका छन् । समितिको उपाध्यक्षमा तुलसी खतिवडा , सचिब आर सि कोइराला , सह सचिब राजेन्द्र पोखरेल , कोषाध्यक्षमा टेकेन्द्र क्षेत्री रहेका छन् ।

समितिको सदस्यमा राजकुमार सापकोटा , प्रशान्त तिवारी , हरिहर रिमाल रहेका छन् । यस्तै समितिको सल्लाहकारमा योगेश राजभण्डारी चयन भएका छन् ।

उक्त नयाँ कार्यसमितिको आयोजनामा आज नेपाल राष्ट्रिय बैंकको सभाहलमा नयाँ मौद्रिक नीतिका बारेमा छलफल कार्यक्रम समेत राखिएको अध्यक्ष दाहालले आवर बिराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्