बेलवारीको नहरमा डुबेर बृद्धको ज्यान गयो

<span class='c1'>बेलवारीको नहरमा डुबेर</span> <span class='c2'>बृद्धको ज्यान गयो</span>

विराटनगर, १५ साउन । मोरङको बेलवारी नगरपालिकामा एक ब्यक्तिको नहरमा डुबेर ज्यान गएको छ । दिउँसो करिब २ बजेको समयमा बेलबारी नगरपालिका वडा नम्बर ९ को भक्का चोकमा रहेको नहरमा डुबेर ६० बर्षका भिमबहादुर खड्काको ज्यान गएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्