विराटनगरबाट कुइज मेनियामा मेरिल्याण्डका अनुज र निश्चल फाइनल प्रतिस्पर्धाको लागि चुनिए

विराटनगरबाट कुइज मेनियामा मेरिल्याण्डका अनुज र निश्चल फाइनल प्रतिस्पर्धाको लागि चुनिए

बिराटनगर साउन १९ ,

काठमाडौंको एक्रेटिभ  मिडियाले आयोजना गरेको कुइज मेनिया २०१९ मा विराटनगरका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मेरिल्याण्डका अनुज अधिकारी र निश्चल पाठकले प्रथम स्थान प्राप्त गरेका छन् ।

उनीहरु प्रथम भएर काठमाडौंको फाइनल राउण्डको लागि छनौट भएका छन । शनिवार भएको उक्त कार्यक्रममा नेपालका प्रख्यात अभिनेता राजेश हमाल सहितको टोली बिराटनगर आएका थिए । कार्यक्रमको संचालक महानायक राजेश हमालले गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्