डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

विराटनगर २२ साउन । मंगलबार विहानैदेखि विराटनगरमा टन्टलापुर घाम लाग्याे । दिनभरी सहनै नसक्ने घाम लागेकोले बाहिर निस्कन आम नागरिकलाई निकै सकस देखिन्थ्यो । तर मंगलवार साँझ भने अस्ताउँदाे सुर्यको दृंश्य निक्कै मनमाेहक थियाे । मौसमले परिवर्तन ल्यायो । धेरैले दिनभरीको चर्काे घामको शितलता महशुस गरे कारण थियाे साँझ लागेकाे हावा । हावाहुरी पछि अस्ताउदै गरेको सुर्य यस्तो देखियाे ।

 

तस्वीर : प्रेम देवान/आवर विराटनगर

तस्वीर : प्रेम देवान/आवर विराटनगर

तस्वीर : प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्