बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा परामर्श डेक्स सुरु

बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा परामर्श डेक्स सुरु

विराटनगर साउन २३ ।

बिराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । कलेज परिसरमा अहिले बिद्यार्थी तथा अभिभावकको लागि परामर्श डेक्स राखिएको छ । उक्त परामर्श डेक्सबाट कलेजमा पढाइ हुने सम्पूर्ण कोर्षको बारेमा जानकारी गरिने समितिका संयोजक मोहनकुमार सुवेदीले जानकारी दिए ।

क्याम्पसको मुख्य भवन अगाडि मानविकी, शिक्षाशास्त्र, विज्ञान र व्यवस्थापन संकायका छुट्टाछुट्टै स्टल राखिएको छ ।

उक्त कलेजमा  हाल मानविकी, व्यस्थापन, विज्ञान र शिक्षा संकायतर्फ स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्