एसओएस बिराटनगरद्वारा जनता माध्यामिक बिद्यालयलाई सहयोग

<span class='c1'>एसओएस बिराटनगरद्वारा जनता</span> <span class='c2'>माध्यामिक बिद्यालयलाई सहयोग</span>

विराटनगर, २३ साउन ।
बिराटनगर १२ मा अवस्थित जनता माध्यामिक बिद्यालयलाई एसओएस बिराटनगरले बिभिन्न सामाग्री सहयोग गरेको छ । १० ओटा म्याट्रेस र विद्यार्थीको लागि दिउसोको खाजाको ब्यवस्था गरेको हो ।
एसओएस युथ फ्यासिलिटी बिराटनगर निर्देशक प्रनिता बस्नेत र सोस बिराटनगर परिवार सहित सामाजिक अभियानता पेरिस सुवेदी र बिद्यालयका प्रधानाध्यापक इमा ओझाको उपस्थिती थियो । बिद्यालयले संस्थाको तर्फबाट भएको सहयोगको प्रसंसा गर्दै सामाजिक हातहरु सँधै समाजको उन्नयनको लागि गाल्नु पर्ने भन्दै प्रशंसा गरेको थियो । यस बिद्यालयमा अध्यनरत सम्पुर्ण बिद्यार्थीहरु ऋषिदेव समुदायका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्