कानेपोखरीमा रुखले किच्दा बुहारीको मृत्यु,सासु घाईते

<span class='c1'>कानेपोखरीमा रुखले किच्दा</span> <span class='c2'>बुहारीको मृत्यु,सासु घाईते</span>

विराटनगर, २४ साउन । मोरङको कानेपोखरी चोकमा जंगलको रुखले किचेर एकजना महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो ४ बजे कानेपोखरी –७, आइतबारेकी ५१ बर्षिय पार्वता भट्टराई मृत्यु भएको हो । कानेपोखरी चोक  दक्षिणको टेम्पो स्टेण्डमा घटना भएको हो । पानी सँगै आएको हावाले रुख लडाउँदा रुखको हाँगाले लागेर भटराईको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्