‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई

<span class='c1'>‘युईएफए गोल अफ दि सिजन’</span> <span class='c2'>अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई</span>

मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको हो । मेस्सीले उनले डिबक्स बाहिरबाट लामो प्रहारमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । उक्त खेल बार्सिलोनाले ३–० गोलले जितेको थियो ।

मेस्सीले यस अवार्डका लागि मनोनयनमा परेको युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई पछि पारेका छन् । मेस्सीले अवार्ड जित्ने क्रममा सर्वाधिक मत पाएका छन् । युईएफएले वेबसाइटमा प्राप्त मतको आधारमा यस अवार्ड प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्