नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने (टाइसिट सहित)

<span class='c1'>नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि-ट्वान्टी</span> <span class='c2'>क्रिकेट प्रतियोगिता खेल्ने (टाइसिट सहित)</span>

काठमाडौं साउन २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आयोजना हुने टि-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असोज तेस्रो साता सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

यस्तो छ टाइसिट : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्