१ भाद्र २०७६, आईतवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने (टाइसिट सहित)

काठमाडौं साउन २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आयोजना हुने टि-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असोज तेस्रो साता सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

यस्तो छ टाइसिट : 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस