विराटनगरमा विद्यार्थीहरुको अन्तर्राष्ट्रिय विधाको स्टुडेन्ट लिडरस् कन्केलेभ सम्पन्न 

विराटनगरमा विद्यार्थीहरुको अन्तर्राष्ट्रिय विधाको स्टुडेन्ट लिडरस् कन्केलेभ सम्पन्न 

विराटनगर साउन २५, विराटनगरमा बेलायतको डिग्री प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजको मुख्य प्रायोजनमा "स्टुडेन्ट लिडरस् कन्केलेभ " सम्पन्न भएको छ  । स्कसेस सोसाइटी ईन्टरनेशनलको आयोजनामा विराटनगरको होटेल ह्यारिसनमा साउन २२ र २३ गते उक्त कार्यक्रम गरिएको थियो। विराटनगरका स्कुल तथा कलेज लेभलका ३५० बढी विद्यार्थीको सहभागितामा उक्त कार्यक्रम गरिएको  आयोजक बैभव नाहाटाले जानकारी दिए । कार्यक्रममा युएईबाट म्याट त्रेंचाद र बेलायतबाट डयान राइटले बिद्यार्थीहरुलाई बिभिन्न प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरे , उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे लगायतले कार्यक्रमको लागि बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्