भोलि प्रदेश नम्बर १ मा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा

<span class='c1'>भोलि प्रदेश नम्बर १ मा</span> <span class='c2'>रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा</span>

बिराटनगर साउन २९ , प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा बिदा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्