बिराटनगरको लर्ड बुद्ध कलेजमा रक्तदान , ८५ जनाले गरे रक्तदान

बिराटनगरको लर्ड बुद्ध कलेजमा रक्तदान , ८५ जनाले गरे रक्तदान

बिराटनगर साउन २९ ,

बिराटनगरको लर्डबुद्ध कलेज र लायन्स क्लब अफ बिराटनगर इनोभेटिभको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थी , शिक्षक लगायतले रगत दान गरेका थिए ।

कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको कलेजका निर्देशक कृष्ण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्