लाइन्स क्लव अफ विराटनगर पाथिभाराको बृद्धा आश्रममा तिज विशेष कार्यक्रम

<span class='c1'>लाइन्स क्लव अफ विराटनगर पाथिभाराको</span> <span class='c2'>बृद्धा आश्रममा तिज विशेष कार्यक्रम</span>

बिराटनगर भदौ ३ ,

लाइन्स क्लव अफ विराटनगर पाथिभाराले  जागृति महिला बृद्धा आश्रममा आश्रित बृद्धाहरुसँगै तिज विशेष कार्यक्रम मनाएको छ ।
बुढीगंगा गाउँपालिका १ स्थित जागृति महिला बृद्धा आश्रममा पाथिभराले अफ विराटनगर पाथीभाराले गरेको आयेजित तिज वेशेष कार्यक्रम आज सम्पन्न गरेकोे हो । कार्यक्रममा पाथिभराका सदस्यहरुले बृद्धबृद्धाहरुलाई दर खुवाएर नाचगान गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।

उत्तरदायित्व बहन गर्न लाइन्स क्लव अफ विराटनगर पाथीभरा सामाजिक कार्यमा पनि सक्रिय रहने गरेको कार्यक्रमकी संयोजक रक्तिम प्याकुरेलले जानकारी दिनुभयो । कार्यक्रममा आयोजकले जेष्ठनागरीकहरुलाई आवश्यक सामग्री समेत प्रदान गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्