विराटनगरमा जारी ६५ दिने सहायक व्यूटिसियन तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा जारी ६५ दिने</span> <span class='c2'>सहायक व्यूटिसियन तालिम सम्पन्न</span>

विराटनगर ९ भदौ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोग तथा जिभ करियर ईन्ष्टिच्युट प्राली जेसिआई नेपालकोको आयोजनामा सहायक व्यूष्टिसियन तालिम सम्पन्न भएको छ ।
गत जेठ १६ गतेबाट सञ्चालित सहायक व्यूटिसियन तालिमको सोमबार औपचारिक रुपमा समापन भएको छ । विशेष गरी वेरोगार महिलाहरुलाई सिप विकास सम्बन्धी ६५ दिने व्यूटिसियन सम्बन्धी तालिम प्रदान गरिएको थियो । उनीहरुलाई व्यूटि पार्लर सम्बन्धी जानकारी तथा व्यूटिसियनका वेसिक तालिमका बारेमा जानकारी गराइएको थियो ।

तामिलमा सहभागी ४० जनालाई कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगत, जिभ क्यारियर ईन्ष्टच्युटका शिशिर लामाले तालिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ६५ दिने तालिमको मुख्य प्रशिक्षण सायदा तवस्सुमले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्