बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले थाल्यो यस्तो परोपकारी काम

बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले थाल्यो यस्तो परोपकारी काम

बिराटनगर भदौ १५ ,

बिराटनगरमा रोटरी क्लब अफ बिराटनगर फ्युजनले १५ जना बहिरा बिद्यार्थीलाइ तालिम सुरु गरेको छ । क्लबले नमस्कार होटेल स्कुलको सहकार्यमा १५ दिने बारिस्टा तालिम सुरु गरेको हो । बिद्यार्थीको क्षमता विकास गर्न उक्त निशुल्क तालिम सुरु गरेको रोटरी  क्लब अफ बिराटनगर फ्युजनका अध्यक्ष युनेश राज श्रेष्ठले जानकारी दिए ।

कोशी बहिरा संघका १५ बिद्यार्थीलाइ तालिम पश्च्यात रोजगारीको लागि पनि सहयोग गरिने श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्