करेन्ट लगाएर माछा मार्दा सुनसरीका एकयुवा आफैलाई करेन्ट लागेर ज्यान गयो

करेन्ट लगाएर माछा मार्दा सुनसरीका एकयुवा आफैलाई करेन्ट लागेर ज्यान गयो

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १३ मा एक युवकको करेन्ट लागेर ज्यान गएको छ । १६ बर्षीय मुकेश सरदारको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । आज दिऊँसो घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारको उपचारकालागि नोवेल अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्