भ्रष्टाचार र बेथिति विरुद्धमा इटहरीबाट अभियान सुरु हुने

<span class='c1'>भ्रष्टाचार र बेथिति विरुद्धमा</span> <span class='c2'>इटहरीबाट अभियान सुरु हुने</span>

ईटहरी । भ्रष्टाचार र बेथिति, लुटतन्त्र, एनसेल प्रकरण , राज्य आतंक र भ्रष्टाचार विरुद्धमा पुर्वी नेपालको इटहरीबाट अभियान सुरु हुने भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा वरि पुर्वी नेपालको ष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने , सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीेसहितको टोली सहभागि हुने कार्यक्रम छ ।
भ्रष्टाचार बेथिति, एनसेल प्रकरणकाविरुद्धमा नागरिक खबरदारी गर्दै ‘नेपालका लागि नेपाली अभियान’ लिएर पूर्वको इटहरीबाट सभाको थालनी गर्ने कार्यक्रम संयोजक सागर खड्काले जानकारी दिए । उनले अहिलेका पार्टीहरुले आलोपालो गरी भ्रष्टाचार गरिरहेको आरोप लगाए । भ्रष्टाचारविरुद्धको अभियानमा अव नेपाली जनता नलागे देश नै सकिने स्थिति चाडै आउने खड्काले बताए । टोलीले आगामी शनिबार झापाको बिर्तामोड र मोरङको उर्लाबारीमा सभाको आयोजना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्