झापामा यस्तो : बोक्सिको आरोपमा यातना दिने २ जना पक्राउ

<span class='c1'>झापामा यस्तो : बोक्सिको आरोपमा</span> <span class='c2'>यातना दिने २ जना पक्राउ</span>

झापा, भाद्र २१ गते ।

झापामा बोक्सिको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ष ४० की कुमारी बुढाथोकि र वर्ष ३१ को दिनेश दर्जीले गत १९ गते रातको पौने ११ बजे स्थानीय २२ बर्षिय महिलालाई बोक्सिको आरोपमा पुन्यु तताएर अनुहार र हातमा डामेको भन्दै उक्त महिलाले २० गते बिहान ८ बजेको समयमा प्रहरीमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्