आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ

आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ

ओखलढु‌ंगा ।  आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्