कम्प्युटर एसोशिएन महासंघ (क्यान) सुनसरीको नयाँ कार्यसमिति,अध्यक्षमा बास्तोला

कम्प्युटर एसोशिएन महासंघ (क्यान) सुनसरीको नयाँ कार्यसमिति,अध्यक्षमा बास्तोला

कार्यक्रमका प्रमुख अतिथी एवं क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले क्यानले तीनै तहका सरकारसंग सहकार्य गर्नुपर्नेमा जाेड दिएका छन् । श्रेष्ठले प्रविधिलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन क्यानमा आवद्ध सदस्यहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । सभालाई बिशेष अतिथी एवं केन्द्रिय सदस्य दिपेश पाठक, प्रदेश अध्यक्ष देब कुमार शुब्बा,पूर्व केन्द्रिय सदस्य राम राई, प्रदेश उपाध्यक्ष भूपेन्द्र मैनाली, प्रदेश सचिव भबकृष्ण तिमल्सिना लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्