४ मंसिर २०७६, बुधबार

कम्प्युटर एसोशिएन महासंघ (क्यान) सुनसरीको नयाँ कार्यसमिति,अध्यक्षमा बास्तोला

अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष बलराम भण्डारी, कमल तिम्सिना, ठाकुर कुमार श्रेष्ठ, भवकृष्ण तिम्सिना, सन्देश राई, पुश्प अधिकारी, टंकनाथ भट्टराई र अनिश भट्टराईलाई संघीय तथा प्रदेश प्रतिनिधि चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं क्यान महासंघका केन्द्रीय सदस्य ठाकुर श्रेष्ठले क्यानले तीनै तहका सरकारसंग सहकार्य गर्नुपर्नेमा जाेड दिएका छन् । श्रेष्ठले प्रविधिलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन क्यानमा आवद्ध सदस्यहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । सभालाई बिशेष अतिथी एवं केन्द्रिय सदस्य दिपेश पाठक, प्रदेश अध्यक्ष देब कुमार शुब्बा,पूर्व केन्द्रिय सदस्य राम राई, प्रदेश उपाध्यक्ष भूपेन्द्र मैनाली, प्रदेश सचिव भबकृष्ण तिमल्सिना लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस