आफैले घाँटी रेटी आत्महत्या

आफैले घाँटी रेटी आत्महत्या

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट गएको टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्