ताप्लेजुङमा खैरो हिराइनसहित इलामका बिबेक पक्राउ परे

<span class='c1'>ताप्लेजुङमा खैरो हिराइनसहित इलामका</span> <span class='c2'>बिबेक पक्राउ परे</span>

ताप्लेजुङ । खैरो हिराइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका–१ मेवाखावाट इलामका २४ बर्षीय विवेक लिम्बूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

लिम्बूको साथबाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार शंकास्पद अवस्थामा हिंडिरहेका उनलाई शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्