टि–२० को नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै कायम

टि–२० को नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै कायम

 काठमाडौँ असोज ५। टि –२० को नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा सिमित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ विरियतामा नेपाल ११ औँ स्थानमै कायम रहेको हो ।

अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । टि–२० वरियता अनुसार शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड रहेको छ भने भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ । दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्