विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लबलाई

<span class='c1'>विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको</span> <span class='c2'>उपाधि यातायात कर्मचारीको युवा क्लबलाई</span>

विराटनगर असोज १९, विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लब (टिडव्लुवाईसी) ले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा सिमरिया फुटबल क्लबले मध्यान्तर अघिकाे आफ्नाे १ गाेलकाे अग्रता जाेगाउन नसक्दा खेल ट्राइबेकर हार ब्यहाेर्नु परेकाे हाे। १-१ गोलले खेल बराबरी भएपछि टाइब्रेकरमा नतिजा निस्केको थियोे ।

फाइनल खेलकाे म्यान अफ द म्याच टिडव्लुुुुवाईसीका काेमल खबास भएका थिए ।

सिएमजि क्लबकाे महत्वपुर्ण सहभागितामा संचालन गरिएकाे उक्त प्रतियाेगिता बिगत १४ बर्ष देखि लागू अौषधकाे क्षेत्रमा कृयाशिल संस्था जीवन दृष्टि सामुदायिक पुनर्स्थापना केन्द्रकाे अायाेजकत्व मा सम्पन्न भएकाे हाे । खेलमा प्रथम हुने क्लबले ५० हजार नगद , दाेश्राे हुने क्लबले २५ हजार नगद पुरस्कार र ट्रफी रहेकाे थियोे ।

उक्त प्रतियोगिताकाे हरेक दिनकाे म्यान अफ द म्याच नगद १ हजार उत्कृष्ट तीन विधाकाे नगद २५ सय सहित ट्रफि रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्