विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लबलाई

विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लबलाई

विराटनगर असोज १९, विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लब (टिडव्लुवाईसी) ले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा सिमरिया फुटबल क्लबले मध्यान्तर अघिकाे आफ्नाे १ गाेलकाे अग्रता जाेगाउन नसक्दा खेल ट्राइबेकर हार ब्यहाेर्नु परेकाे हाे। १-१ गोलले खेल बराबरी भएपछि टाइब्रेकरमा नतिजा निस्केको थियोे ।

फाइनल खेलकाे म्यान अफ द म्याच टिडव्लुुुुवाईसीका काेमल खबास भएका थिए ।

सिएमजि क्लबकाे महत्वपुर्ण सहभागितामा संचालन गरिएकाे उक्त प्रतियाेगिता बिगत १४ बर्ष देखि लागू अौषधकाे क्षेत्रमा कृयाशिल संस्था जीवन दृष्टि सामुदायिक पुनर्स्थापना केन्द्रकाे अायाेजकत्व मा सम्पन्न भएकाे हाे । खेलमा प्रथम हुने क्लबले ५० हजार नगद , दाेश्राे हुने क्लबले २५ हजार नगद पुरस्कार र ट्रफी रहेकाे थियोे ।

उक्त प्रतियोगिताकाे हरेक दिनकाे म्यान अफ द म्याच नगद १ हजार उत्कृष्ट तीन विधाकाे नगद २५ सय सहित ट्रफि रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्