विराटनगरको छठ पर्वमा दिपाश्रीसँग अचानक भेट,, बाल्यकालमा गाएको छठ पर्वको भजन यसरी सम्झिन्

विराटनगरको छठ पर्वमा दिपाश्रीसँग अचानक भेट,, बाल्यकालमा गाएको छठ पर्वको भजन यसरी सम्झिन्

विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी ।

छठ पर्वको सन्र्दभ कुराकानी :

https://www.facebook.com/ourbrt/videos/492971617978396/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्