मोरङको कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>मोरङको कटहरीमा पोखरीमा</span> <span class='c2'>डुबेर बालकको मृत्यु</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा एक बालकको पोखरीमा डुबेर ज्यान गएकोछ । गाउँपालिका २ बस्ने कृष्ण मण्डलको ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो । धनपालथान गाउँपालिका ७ फुपुको घरमा बसेका बालक आज दिउँसो पौने ३ बजेको समयमा आफै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर गम्भीर अबस्थामा कोशी अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा दिउँसो ज्यान गएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्