बिराटनगरबाट भिजिट नेपाल २०२० को प्रचार गर्न लियो युकिन अन्तु डाडामा

बिराटनगरबाट भिजिट नेपाल २०२० को प्रचार गर्न लियो युकिन अन्तु डाडामा

बिराटनगर कार्तिक १८ ,

भिजिट नेपाल २०२० लाई प्रमोट गर्न लियो युनिक बिराटनगरबाट १० जनाको सदस्य टोली १ नम्बर प्रदेशको पर्यटकिय स्थल इलाम, कन्याम हुँदै अन्तु  डाडा सम्म पुगेको छ।  २ दिने बसाइको लागि बिराटनगरबाट युवाहरुको टोली इलाम गएको हो ।

आगामी दिनहरुमा पनि १ नम्बर प्रदेशको अन्य विभिन्न पर्यटकिय क्षेत्रमा भिजिट नेपालको प्रचार प्रसारको कार्यलाई अघि बढाउने क्लबका उपाध्यक्ष राहुल कर्णले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्