जोगवनी सिमा नाकामा उठ्यो आवाज ‘आणविक हतियार नभएर भारतले हेप्यो ’ (भिडियो अपडेट)

जोगवनी सिमा नाकामा उठ्यो आवाज ‘आणविक हतियार नभएर भारतले हेप्यो ’ (भिडियो अपडेट)

विराटनगर,२१ कात्तिक । लिम्प्यिाधुरा र लिपुलेक लगायतका नेपाली भुमिलाई समावेशगरि भारतले नक्शा जारी गरेपछि जनस्तरबाट त्यसको तीब्र विरोध भइरहेको छ । स्वतन्त्र यूवा समुहले विराटनगरस्थित सिमाक्षेत्रमा विहीबार विहान प्रदर्शन गरेको छन् । रानीस्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर गेटमा प्रर्दशन तथा कोणसभा गरेर कडामा रुपमा भारतलाई चेतवनी दिएका छन् । आणविक हतियार नभएर भारत हेपेको गुनासो गरेका छन् ।
हेर्नुहोस भिडियो सहित....

https://www.facebook.com/ourbrt/videos/570742500339990/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्