रोटरी क्लवद्धारा २ वटा लुगा सिलाउने मेशिन हस्तान्तरण

<span class='c1'>रोटरी क्लवद्धारा २ वटा</span> <span class='c2'>लुगा सिलाउने मेशिन हस्तान्तरण</span>

विराटनगर, २२ कात्तिक । रोटरी क्लव अफ विराटनगर डाउन टाउनले २ वटा सिलाई मेसिन वितरण गरेको छ । क्लवले एविसी नेपाल मोरङलाई एक कार्यक्रम विच लुगा सिलाउने मेसिन हस्तान्तरण गरेको हो ।

साथै एविसी नेपालले ५० जना महिलालाई ३ महिनाको आधारभुत सौन्र्दयकला सम्बन्धी तामिल समेत प्रधान गरेको छ । तालिम लिएका ५० जना महिलालाई प्रमाण पत्र समेत वितरण गरेको नजाएको छ ।
मेसिन हस्तान्तण कार्यक्रम तथा व्यूटिपार्लर सम्बन्धी तालिम लिने ५० जना महिलाहरुलाई एविसी नेपालकी विष्णुपन्त आचर्य, अधिवक्ता कविता बस्नेत, गर्भनर रतन भैरव रिजाल, डिष्ट्रीक एडभाईजर बेनीगोपाल मुन्दरा लगायतले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्