४ मंसिर २०७६, बुधबार

विराटनगरमा “आफ्नो गाउँ आफै सफा बनाउँ” भन्दै सरसफाइ कार्यक्रम

विराटनगर कार्तिक २३,

“आफ्नो गाउँ आफै सफा बनाउँ” भन्ने नारालाई आत्मसात गर्दै विराटनगरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
शनििबार बिदा्को दिन पारेर पुष्पलाल चौक देखि पश्चिम पस्ने बाटोका घरपरिवार मिलेर आफ्नो घर अगाडिको बाटो र नाला सफाई कार्य आयोजना गरिएको छ । टोलका वासिन्दाको सहभागीतामा उक्त सरसफाइ  गरिएको हो ।

तस्बिर : सुदिप शर्मा

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस