विराटनगरमा “आफ्नो गाउँ आफै सफा बनाउँ” भन्दै सरसफाइ कार्यक्रम

विराटनगरमा “आफ्नो गाउँ आफै सफा बनाउँ” भन्दै सरसफाइ कार्यक्रम

विराटनगर कार्तिक २३,

"आफ्नो गाउँ आफै सफा बनाउँ" भन्ने नारालाई आत्मसात गर्दै विराटनगरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
शनििबार बिदा्को दिन पारेर पुष्पलाल चौक देखि पश्चिम पस्ने बाटोका घरपरिवार मिलेर आफ्नो घर अगाडिको बाटो र नाला सफाई कार्य आयोजना गरिएको छ । टोलका वासिन्दाको सहभागीतामा उक्त सरसफाइ  गरिएको हो ।

तस्बिर : सुदिप शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्