माछा पोखरीमा डुबेर ६ बर्षिय बालकको ज्यान गयो

माछा पोखरीमा डुबेर ६ बर्षिय बालकको ज्यान गयो

विराटनगर, २५ कात्तिक । मोरङको कटहरी गाँउपालीका ७ स्थित टकियामा माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
स्थानिय राजेन्द्र खनालको माछापोखरीमा ६ बर्षिय कृष विक मृत अबस्थामा भेटिएको जिल्ला प्रहरीका कार्यलय मोरङका प्रहरी प्रभत्ता राजकुमार खिउजुले जानकारी दिनुभयो ।
पोखरीको छेउमा खेल्दै गरेको गरेको बालक पोखरीमा डुबेर ज्यान गएको हुन सक्ने खिउजुले बताउनुभयो । घटनाको बारेमा मोरङबाट प्रहरी टोली खटि गई आवश्यक कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि कोशी अंचल अस्पताल विराटनगरमा ल्याईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्