बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी रोहित नेपाल प्रथम भएको दाबी

<span class='c1'>बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी रोहित</span> <span class='c2'>नेपाल प्रथम भएको दाबी</span>

बिराटनगर कार्तिक २९ ,

बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएस चौथो बर्षको परिक्षामा आफ्ना बिद्यार्थीले नेपाल प्रथम गरेको दाबी गरेको छ   ।त्रिभुवन विश्वविद्यालयले लिएको बिबिएस चौथो बर्षको परिक्षामा कलेजका बिद्यार्थी रोहित जंग कार्कीले ८३ प्रतिषद अंक ल्याएर नेपाल प्रथम गरेको दाबी रहेको कलेजका प्रिन्सिपल लक्षमण ढकालले आवर बिराटनगरलाई बताए   ।

कलेजको बिबिएस चौथो बर्षको परिक्षामा कुन ९१.६१ प्रतिषद बिद्यार्थी उतीर्ण हुन सफल भएको पनि ढकालले जानकारी दिए । यसअघि २०६६ सालमा पनि कलेजका बिद्यार्थी किन्जल पोखरेलले पनि नेपाल प्रथम नतिजा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्