नेपालमा क्रिकेटका भगवान सचिन:बिनोदको टिमको हार, सचिनले बनाए ७ रन

नेपालमा क्रिकेटका भगवान सचिन:बिनोदको टिमको हार, सचिनले बनाए ७ रन

विराटनगर कार्तिक ३०,

भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटको हराएको हो ।

विनोदको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गर्यो । सचिनले ७ रन बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्