१३ औं दक्षिण एसियाली खेलकुद : सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण

<span class='c1'> १३ औं दक्षिण एसियाली खेलकुद :</span> <span class='c2'>सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण</span>

काठमाडांै, मंङसिर १७ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदकको सख्या १७ पुगेको छ । पदक तालिकामा नेपाल शिर्ष स्थानमा कायमै रहेको छ ।

नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।
महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण दिलाउन सफल हुनु भएको छ । यसअघि नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्