विराटनगरको के.डी यूट्युब च्यानललाई यूट्युबको सिल्भर प्ले बटन

<span class='c1'>विराटनगरको के.डी यूट्युब च्यानललाई</span> <span class='c2'>यूट्युबको सिल्भर प्ले बटन</span>

विराटनगर । यूट्युब च्यानलको माध्यमबाट विभिन्न सन्देश मुलुक जानकारी गराउदै आएको विराटनगरको एक युट्युब च्यानलले सिल्भर प्ले बटन प्राप्त गरेको छ ।

विराटनगरमा रहेको टेक्नो के.डी. युट्युब च्यानलले विगत २ बर्ष यता विभिन्न जानकारी मुलुक युटुबबाट सन्देश दिदै आएका खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन प्राप्त गरेका हुन् ।
विराटनगरका लागी युट्युब च्यानलबाट सिल्भर प्ले बटन पाउने उनी पहिलो व्यक्ति भएको दावी गरिएको छ । टेक्नो के.डी नामक यूट्युब च्यानलको १ लाख ५६ हजार सस्क्राईबर छन् । यूट्युबमा अपलोड गरिएका मध्ये ३ वटा भिडियो नेपालको ट्रेन्डिङमा पर्न सफल भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्