बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई आई.सि.यू कक्ष बाटै उठाएर यसरी लगियो अदालत – हेर्नुहोस भिडियो

<span class='c1'>बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई  आई.सि.यू कक्ष</span> <span class='c2'>बाटै उठाएर यसरी लगियो अदालत – हेर्नुहोस भिडियो</span>

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी जिल्ला अदालतले अनुमति दिएको छ ।
सिद्धबाबालाई विराट नर्सिङ होममा आईसीयुबाटै सुनसरीका डिएसपी विनोद शर्माको टोलीले सुनसरी अदालत यसरी लगेको थियो ।
हेर्नुहोस भिडियो ः

 

https://www.youtube.com/watch?v=yIpb8f_6-8E

पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो । उनलाईपुन ७ दिनका लागी म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्