१५ माघ २०७६, बुधबार

बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई आई.सि.यू कक्ष बाटै उठाएर यसरी लगियो अदालत – हेर्नुहोस भिडियो

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी जिल्ला अदालतले अनुमति दिएको छ ।
सिद्धबाबालाई विराट नर्सिङ होममा आईसीयुबाटै सुनसरीका डिएसपी विनोद शर्माको टोलीले सुनसरी अदालत यसरी लगेको थियो ।
हेर्नुहोस भिडियो ः

 

https://www.youtube.com/watch?v=yIpb8f_6-8E

पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो । उनलाईपुन ७ दिनका लागी म्याद थप गरिएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस