वाइवाइ एरिना गोल्डकप : आज बेलबारी र इटहरी बीच खेल हुने

<span class='c1'>वाइवाइ एरिना गोल्डकप : आज बेलबारी</span> <span class='c2'>र इटहरी बीच खेल हुने</span>

बिराटनगर मङ्सिर २३ ,

एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप जारीरहेको छ । एरिना टेलिभिजनको आठ औँ वार्षिक उत्सवको अवसरमा आयोजित राष्टिय टोलीले भरिएको नेपालमै पहिलो पटक फ्रेन्चाईज नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट इटहरी रंगशालामा सुरु भएको हो  ।

प्रदेश नं. १ को आठ वटा नगरपालिका सहभागिता भएको उक्त प्रतियोगितामा आजको खेल बेलबारी र इटहरी बीच खेल हुनेछ । आज दिउसो ४ बजेबाट उक्त खेल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्