तेह्रौं दक्षिण एसियाली खेलकुद : बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक, ४६ औं स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद : बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक, ४६ औं स्वर्ण

काठमाडौं, मङ्सिर २३।

नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ । बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो । उहाँले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जित्नुभयो ।

मीनुको स्वर्णसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा ४६ औं स्वर्ण हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्