विराटनगर ६ का वडा अध्यक्षबाट आत्महत्या प्रयास

<span class='c1'>विराटनगर  ६ का</span> <span class='c2'>वडा अध्यक्षबाट आत्महत्या प्रयास</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर - ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।

बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस्त अवस्थामा भएकोले उनलाई आइसियुमा भर्ना गरिएको छ । चलचित्र क्षेत्रमा समेत सक्रिय रहेका कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्