बिराटनगरकि सिमाले जितिन् सागमा कास्य, मेरिल्याण्डले गर्यो सम्मान

<span class='c1'>बिराटनगरकि सिमाले जितिन् सागमा</span> <span class='c2'>कास्य, मेरिल्याण्डले गर्यो सम्मान</span>

बिराटनगर मङ्सिर २५ ,

भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को तेह्रौं संस्करणमा प्रदेश नम्बर १ बाट सिमा राजबंशीले कास्य पदक जित्न सफल भएकी छिन । बिराटनगरको मेरिल्याण्ड कलेजमा अध्यानरत सीमाले ब्याडमिन्टनमा नेपाललाई कास्य पदक दिलाउन सफल भएकी हुन् ।

पढाइ र खेल दुबैमा राम्रो छाप छोड्न सफल उनलाई मेरिल्याण्ड कलेजले सम्मान समेत गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । प्रदेश नम्बर १ बाट सागमा कुनैपनि पदक जित्ने उनि मात्रै रहेकी छिन । उनले यसअघि पनि चीनमा सम्पन्न प्रतियोगितामा उदयमान खेलाडीको उपाधि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्