२९ असार २०७७, सोमबार

बिराटनगरकि सिमाले जितिन् सागमा कास्य, मेरिल्याण्डले गर्यो सम्मान

बिराटनगर मङ्सिर २५ ,

भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को तेह्रौं संस्करणमा प्रदेश नम्बर १ बाट सिमा राजबंशीले कास्य पदक जित्न सफल भएकी छिन । बिराटनगरको मेरिल्याण्ड कलेजमा अध्यानरत सीमाले ब्याडमिन्टनमा नेपाललाई कास्य पदक दिलाउन सफल भएकी हुन् ।

पढाइ र खेल दुबैमा राम्रो छाप छोड्न सफल उनलाई मेरिल्याण्ड कलेजले सम्मान समेत गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । प्रदेश नम्बर १ बाट सागमा कुनैपनि पदक जित्ने उनि मात्रै रहेकी छिन । उनले यसअघि पनि चीनमा सम्पन्न प्रतियोगितामा उदयमान खेलाडीको उपाधि जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-12

Country Confirmed Death
Nepal1680138
India87825423174
China851174641
Malaysia8718122
Qatar103598147
Australia9980108
US3304942135205
Saudi Arabia2322592223