लालबाबु पण्डितले विनियोजन गरे विराटनगर महानगरका लागि २ करोड २ लाख बजेट

<span class='c1'>लालबाबु पण्डितले विनियोजन  गरे विराटनगर महानगरका</span> <span class='c2'>लागि  २ करोड २ लाख बजेट</span>

विराटनगर। मोरङ क्षेत्र नं. ६ का संघीय सांसद तथा पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय विकास कोष मार्फत निर्वाचन क्षेत्रमा ६ करोड रुपैया विकासका लागि विनियोजन गरे।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला निर्वाचन क्षेत्र नं. ६ बाट निर्वाचित सांसद पण्डितले चुनावको बेला गरेको बाचाहरुलाई पूरा गर्नका लागि संघीय विकास कोषबाट बजेट विनियोजन गरेका हुन् । मोरङ क्षेत्र नं. ६ मा पर्ने तीन स्थानीय तह अन्तर्गत सडक, भवन लगायतका पुर्वाधार विकासका लागि बजेट विनियोजन भएको छ । सुन्दरहरैचा नगरपालिकामा मात्र १ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको छ । बुढिगंगा गाउँपालिकामा पनि १ करोड ९९ लाख बजेट विनियोजन भएको छ । बिराटनगर महानगरपालिकाका लागि २ करोड २ लाख बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्