पीपीएलको खेल तालिका सार्वजनिक, बिराटनगरको खेल मङ्सिर २९ गते

पीपीएलको खेल तालिका सार्वजनिक, बिराटनगरको खेल मङ्सिर २९ गते

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा सञ्‍चालन हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छन् ।

खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्