क्रिसमस र नयाँ वर्षमा जयलक्ष्मीको मोवाईल खरिदमा अफरै अफर

<span class='c1'>क्रिसमस र नयाँ वर्षमा जयलक्ष्मीको</span> <span class='c2'>मोवाईल खरिदमा अफरै अफर</span>

विराटनगर । विराटनगरको मंगलादेवी विशाल बजार भित्र रहेकोे जयलक्ष्मी इलेक्ट्रोनिक्सले क्रिसमस र नया वर्षलाई लक्षितगरि अफर ल्याएको छ ।


क्रिसमस र नयाँ बर्षलाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई एक्चेन्ज अफर र हरेक नयाँ मोबाइलको खरिदमा आकर्षक उपहार ल्याएको हो ।
साथै नयाँ मोबाइलको खरिदमा मोवाईल विमाको पनि सुविधा रहेको जयलक्ष्मी इलेक्ट्रोनिक्सल जनाएको छ । जयलक्ष्मी इलेक्ट्रोनिक्सल पसलमा सम्पुर्ण मोबाइल ब्राण्डको कभर, ग्लास, चार्जरका साथमा एस्सेसोरिज होलसेल मुल्यमा पाइने जयलक्ष्मी इलेक्ट्रोनिक्सले जनाएको छ । एक्चेन्ज अफर मंसिर २५ देखी सुरु भएको एक महिना सम्मको लागी लागु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्